उखुमैंया
No Comments बालै भएन…
साथ् छोड्ने ले छोडदै गर्छन बालै भएन !
दिल तोड्ने ले तोड्दै गर्छन बालै भएन !!
जब मित्रता को कदर नगरी मान्छे हरुले !
मन मोड्ने ले मोड्दै गर्छन बालै भएन !!
मन मुटाव नै थिएन मबाट टाडा भएर. !
शिर फोड्ने ले फोड्दै गर्छन बालै भएन !!
भित्रि मनले आफ्नो ठान्नु गल्ति मेरो अन्तै !
नाता जोड्ने ले जोड्दै गर्छन बालै भएन !!
मित्रता को बाक्लो शिरक ओडाई राख्दा पनि !
बोरा ओड्ने ले ओडदै गर्छन बालै भएन !!